Deadline for Application Submission
Applications must be submitted by the end of Ashadh, 2083.
Bank Account for Fee Payment
Sanima Bank, Dhading Besi Branch
Account Number: 004010010003120
Special Information
All submitted applications will be reviewed and verified by the organization’s Executive Committee. Membership will only be granted after the committee makes an official approval decision.
Therefore, all concerned individuals are kindly requested to submit their applications along with the required documents within the specified time period.
Laxman Pandit
General Secretary
निवेदन पेश गर्ने अन्तिम मिति
२०८३ साल असार मसान्तसम्म
शुल्क बुझाउनको लागि संस्थाको सानिमा बैक धादिङ बेशि शाखामा रहेको खाता नम्बर ००४०१००१०००३१२०
विशेष जानकारी
प्राप्त निवेदनहरू उपर संस्थाको कार्यसमिति बैठकबाट आवश्यक जाँचबुझ गरी सदस्यता प्रदान गर्ने निर्णय भए पश्चात मात्र सदस्यता प्रदान गरिनेछ।
तसर्थ, सम्बन्धित सबै महानुभावहरूलाई निर्धारित समयभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
लक्ष्मण पण्डित
महासचिव.